नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३४ पैसा कायम गरिएको छ।
क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ २९ पैसा र बिक्रीमा ९८ रूपैयाँ ७४ पैसा पाइन्छ।
यस्तै, युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ५० पैसा र बिक्रीमा १४५ रूपैयाँ १५ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रूपैयाँ ३७ पैसा र बिक्रीमा ८५ रूपैयाँ ७६ पैसा तोकिएको छ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६९ रूपैयाँ ३१ पैसा र बिक्रीदर १७० रूपैयाँ ०८ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४० पैसा र बिक्रीदर ३५ रूपैयाँ ५६ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ ५३ पैसा र बिक्रीमा २८ रूपैयाँ ६६ पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ०४ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ९९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ १४ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ७३ पैसा तोकिएको छ।