नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४२ पैसा कायम गरिएको छ।
क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ३६ पैसा र बिक्रीमा ९७ रूपैयाँ ८१ पैसा पाइन्छ।
यस्तै, युरोपियन युरो एकको खरिदमा १४३ रूपैयाँ ०९ पैसा र बिक्रीमा १४३ रूपैयाँ ७४ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रूपैयाँ ०५ पैसा र बिक्रीमा ८५ रूपैयाँ ४४ पैसा तोकिएको छ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रूपैयाँ २४ पैसा र बिक्रीदर १६८ रूपैयाँ तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ १४ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३० पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ८९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ०५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ ३८ पैसा र बिक्रीमा २८ रूपैयाँ ५१ पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२७ रूपैयाँ ५५ पैसा र बिक्रीमा ४२९ रूपैयाँ ५० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रूपैयाँ ६५ पैसा र बिक्रीदर ३५१ रूपैयाँ २४ पैसा तोकिएको छ।