सोमबार क्यानेडियन डलरको भाउ घटेको छ।
आज क्यानेडियन डलर एकको खरिदमा आज ९६ रुपैयाँ ९८ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४२ पैसा तोकिएको छ।
आइतबार क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ १२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५६ पैसा कायम गरिएको थियो।
आइतबारको तुलनामा आज क्यानेडियन डलर १४ पैसा घटेको हो।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५४ पैसा तोकिएको छ।
पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६५ रुपैयाँ ९६ पैसा र बिक्रीमा १६६ रुपैयाँ ७२ पैसा पाइन्छ।
सोमबार युरोपियन युरोको एकको खरिददर १४२ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४३ रुपैयाँ १७ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८४ रुपैयाँ ४५ पैसा र बिक्रीमा ८४ रुपैयाँ ८४ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २० पैसा र बिक्रीमा ३६ रुपैयाँ ३६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३३ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ०८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रुपैयाँ ४४ पैसा र बिक्रीमा २८ रुपैयाँ ५६ पैसा पाइन्छ।
सोमबार कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ १७ पैसा र बिक्रीमा ४३० रुपैयाँ १२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ५६ पैसा तोकिएको छ।