आज अमेरिकी डलरको भाउ सामान्य बढेको छ। बुधबार एक डलरको खरिद मूल्य १३१
रूपैयाँ चार पैसा रहेकोमा आज १३२ रूपैयाँ आठ पैसा छ।
नेपाल राष्ट्र बैंकले जारी गरेको विदेशी मुद्राको दरअनुसार बुधबारको तुलनामा चार पैसाले बढेको हो। आजको लागि एक डलरको बिक्री मूल्य १३२ रुपैयाँ ६८ पैसा छ।
त्यस्तै एक युरोको खरिद मूल्य १४३ रूपैयाँ ७९ पैसा र बिक्री मूल्य १४४ रूपैयाँ ४४ पैसा तोकिएको छ। आज अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रुपैयाँ ४४ पैसा र बिक्रीमा ८५ रुपैयाँ ४३ पैसा तोकिएको छ।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ४० पैसा र बिक्रीमा ९७ रुपैयाँ ८४ पैसा पाइन्छ। पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६७ रुपैयाँ २० पैसा र बिक्रीदर १६७ रुपैयाँ ९६ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३७ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रुपैयाँ ४७ पैसा र बिक्रीमा २८ रुपैयाँ ५९ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ६४ पैसा र बिक्रीमा ४३० रुपैयाँ ५८ पैसा पाइन्छ।
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ९४ पैसा तोकिएको छ।