सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहररूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको पुस ३ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो।
प्रस्तावित लाभांश बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्।