संघीय राजधानी काठमाडौंको मुटुमै रहेको एउटा नदीमाथि बनेको पुल वर्षौंदेखि अलपत्र छ।
सवारी चाप अत्यधिक भए पछि ट्राफिक जाम कम गर्न कालिमाटी र टेकु जोड्दै बनाएको यो पुलमा पैदल यात्री हिँड्न समेत पाइँदैन।
निर्माण पूरा भएपश्चात करिब एक हप्ता मात्र चलेको यो पुल मापदण्ड विपरीत असुरक्षित किसिमले बनाइएको र जुनसुकै बेला दुर्घटना निम्तिन सक्ने भन्दै सडक विभागले तत्काल सञ्चालनमा रोक लगाएको थियो।
निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनले २०७१ सालमा निर्माण थालिएको यो पुल पाँच बर्षमा बनेको भए पनि हाल सम्म वेवारिसे अवस्थामा रहेको छ।
-1772036748.jpg)
-1772036748.jpg)
-1772036747.jpg)
-1772036747.jpg)
-1772036747.jpg)
-1772036747.jpg)