नेपालको निर्माण क्षेत्रकै ठूलो प्रदर्शनी 'नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पो' को ११ औं संस्करण आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको छ।
मिडिया स्पेस सोलुसन्स र फ्युचरएक्स ट्रेड फेयरको संयुक्त आयोजनामा सुरू भएको यो प्रदर्शनी माघ २५ गतेसम्म चल्नेछ।
प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी ३०० भन्दा बढी ब्रान्डका २०० भन्दा बढी स्टलहरू रहेका आयोजकले जनाएको छ।
निर्माण कार्यमा प्रयोग हुने मेसिनरी, टायल्स, स्यानिटरी वेयर, इन्टेरियर डिजाइनका सामान, पाइप, पेन्ट्स र आधुनिक निर्माण प्रविधिहरू प्रदर्शनमा राखिएका छन्।
यस वर्षको प्रदर्शनीको मुख्य प्रायोजक फ्लाईवर्ड इन्टेरियर र 'पावर्ड बाई' पार्टनर लेमिनार टायल्स छन्।
निर्माण क्षेत्रमा भित्रिएका नयाँ प्रविधि र सामग्रीबारे जानकारी दिन यो मेला प्रभावकारी हुने आयोजकको विश्वास छ।
तस्बिरहरू:
-1770287135.jpg)
-1770287134.jpg)
-1770287134.jpg)
-1770287132.jpg)
-1770287131.jpg)
-1770287133.jpg)
-1770287134.jpg)
-1770287135.jpg)
-1770287131.jpg)
-1770287131.jpg)
-1770287131.jpg)
-1770287130.jpg)
-1770287130.jpg)
-1770287129.jpg)
-1770287129.jpg)
-1770287128.jpg)
-1770287128.jpg)
-1770287127.jpg)
-1770287127.jpg)
-1770287127.jpg)
-1770287128.jpg)