Ncell
Nic asia bank
Nic asia bank
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
मंगलबार, मंसिर २३, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Royal
Royal

सास

राजन पराजुली

राजन पराजुली

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

म मान्छेहरूको शरीरभित्र
पिँजडाभित्र थुनिएको चरा जसरी
थुनिएर अड्की रहेको हुन्छु

मलाई कतिले कयौं वर्षसम्म थुनि रहन्छन्
अनि कतिको कैदबाट छिट्टै उम्किन्छु

म मान्छेको शरीरबाट छिटो मुक्त हुन
-कतिलाई दुर्घटनामा पारी दिन्छु
-कतिलाई रोगले ग्रस्त बनाइ दिन्छु
-कतिलाई आत्महत्या गर्न दुरूत्साहन गर्दिन्छु

चारैतिर बाट बन्द रहेको
मान्छेरूपी जेलबाट उम्किएर
खुला आकाशमा चरा जस्तै
खुला आकाशमा बादल जस्तै
खुला आकाशमा हावा जस्तै
उड्न,भौंतारिन धेरै रहर हुन्छ मलाई

म बिनाका मान्छेहरू
सुकेको मूढो जस्तो हुन्छन्
बगारमा मिल्काइएका ढुंगा जस्तै हुन्छन्
मान्छेबाट छिन भरमा लासमा गनिन्छन्
मलाई उनीहरूको शरीरप्रति कुनै मोह लाग्दैन
माया लाग्दैन, दया लाग्दैन
केबल मलाई आफ्नो शरीरमा बन्दक
बनाएका मान्छेहरूदेखि घृणा जाग्छ
कहिले यी मान्छेका शरीरबाट छुट्करा पाउँछु
कहिले यी मान्छेका बन्दकबाट मुक्ति पाउँछु
हरेक सेकन्ड पर्खाइमा रहेको हुन्छु

Laxmi bank
Laxmi bank

मलाई वायुमण्डलमा उड्नु छ
मलाई खुला आकाशमा रमाउनु छ
पिँजडाभित्र सुगा थुनिए झैं
जेलभित्र कैदी अड्किए झैं
मान्छेको शरीरभित्र थुनिरहन मन छैन

Ncell

Ncell

ठूलो र गरूङ्गो शरीरभित्र
मलाई जालभित्र माछा अड्काए झैं
अड्काउन बाध्य बनाइएको हुन्छ
कतिले म मान्छेरूपी जेलभित्र पस्न नपाउँदै
बच्चा तुहाइ दिएर मलाई उन्मुक्ति गरिदिन्छन्

म बाहिरी संसारमा जानको लागि
मान्छेको शरीरभित्र भौंतारिरहेको हुन्छु
कैयौं मान्छे सुतेको बेला फुत्त बाहिर भाग्छु
ऊ सधैंको लागि सुतेको सुत्तै हुन्छ
म सास न हुँ
हरेक मान्छेका शरीरबाट
बाहिर निस्किन प्रयत्न गरी नै रहेको हुन्छु...

प्रकाशित मिति: शनिबार, भदौ १४, २०७६  १७:०१
सिफारिस
सर्वोच्चले भन्यो– हितेन्द्रलाई हटाउने मन्त्री घिसिङको प्रस्ताव 'पूर्वाग्राही र प्रतिशोधपूर्ण'
सर्वोच्चले भन्यो– हितेन्द्रलाई हटाउने मन्त्री घिसिङको प्रस्ताव 'पूर्वाग्राही र प्रतिशोधपूर्ण'
यी हुन् प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै सर्वोच्च पुगेका ८ कांग्रेस सांसद
यी हुन् प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै सर्वोच्च पुगेका ८ कांग्रेस सांसद
१७ वर्षसम्म गौर हत्याकाण्ड छानबिन नगरेकोमा सर्वोच्चले फौजदारी कानुनको पाठ पढायो प्रहरीलाई
१७ वर्षसम्म गौर हत्याकाण्ड छानबिन नगरेकोमा सर्वोच्चले फौजदारी कानुनको पाठ पढायो प्रहरीलाई
प्रधानमन्त्रीसँग भेटेपछि दुर्गा प्रसाईंले भने- यो व्यवस्थाबारे जनमत संग्रहमा जाऔं
प्रधानमन्त्रीसँग भेटेपछि दुर्गा प्रसाईंले भने- यो व्यवस्थाबारे जनमत संग्रहमा जाऔं
यसरी हुँदैछ सिंहदरबार भित्रको ग्यालरी बैठक 'रेट्रोफिटिङ' (तस्बिरहरू)
यसरी हुँदैछ सिंहदरबार भित्रको ग्यालरी बैठक 'रेट्रोफिटिङ' (तस्बिरहरू)
कांग्रेसमा सुधारबारे गगन थापासँग बहस
कांग्रेसमा सुधारबारे गगन थापासँग बहस
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

ए प्रिया, मुसुक्क मुस्काऊ न!
इन्द्रेणीका सातै रङहरू!
जिउन चाहने हृदय!
‘बाबा-ममी डिभोर्स गर्ने रे!’
कसलाई सुनाऊँ व्यथा कपालको!
दफ्तरको ढोका
ime money transfer
ime money transfer

विचार

चेतनाथ आचार्य
जसले हजारौं वर्षदेखि जोडिरहेको छ नेपाल र चीनलाई चेतनाथ आचार्य
वेदीका मुरारका
म नयाँ सोच बोकेको युवा उद्यमी वेदीका मुरारका
तुलानारायण साह र नित्यानन्द मण्डल
मधेस सरकार गठनबारे सर्वोच्चको आदेशमा ओलीको असन्तुष्टि किन? तुलानारायण साह र नित्यानन्द मण्डल
अनिल सिन्हा
गरिखान दियो भने उद्यमीहरूले बनाउँछन् सरकारलाई सबल अनिल सिन्हा
Air asia
Air asia
Everest bank
Everest bank

ब्लग

दिनेश बज्राचार्य
शिवरात्रिमा जंगलमा मंगल! दिनेश बज्राचार्य
नारायण अधिकारी
श्रीमतीको पहिलो जन्मदिन! नारायण अधिकारी
मुरारिविनोद पोखरेल
जेनजी युवाले आफ्ना उम्मेदवार तोक्न ढिला नगरौं मुरारिविनोद पोखरेल
निरु त्रिपाठी
क्रान्तिको पोस्टर, लक्जरीको भोक! निरु त्रिपाठी

साहित्यपाटी

श्याम गैरे
ए प्रिया, मुसुक्क मुस्काऊ न! श्याम गैरे
Hardik
Hardik
Kamana
Kamana
कुमाराज सुबेदी
इन्द्रेणीका सातै रङहरू! कुमाराज सुबेदी
side bar 17- shivam inner
side bar 17- shivam inner
मन्दिरा दाहल
जिउन चाहने हृदय! मन्दिरा दाहल
आरती भट्टराई
‘बाबा-ममी डिभोर्स गर्ने रे!’ आरती भट्टराई

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP