Setopati साहित्यपाटी
Subscribe Setopati
शुक्रबार, पुस ११, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

कवि

ज्ञान बहादुर लामा

ज्ञान बहादुर लामा "दोङ"

कविता

आखिर एक कवि न हुँ
हर कोहीको कविता कोर्छु म।
सजीव निर्जीव सबै सँग
सुमधुर सम्बन्ध जोड्छु म ॥

सिधा वाक्यहरूलाई
दायाँ बायाँ मोड्छु म।
लोप उन्मुख शब्दहरूलाई
रंगीन मसीले गोड्छु म॥

लेख्ने लहर झल्किएमा
खानपिन पनि छोड्छु म।
गाह्रो अप्ठ्यारो शब्द भेटे
कलमद्वारा फोड्छु म॥

आखिर एक कवि न हुँ
हर कोहीको कविता कोर्छु म।।।

सबैले भन्ने गर्दछ
कविहरू भावुक हुन्छ रे ।
काल्पनिक कथाले पनि
मुटु नै चिसिक्क छुन्छ रे ॥

हुनत हो म कोमल छु
अरूले जे भने पनि सहन्छु म ।
कोही झम्टिएर आए भने
हात मिलाऊँ है मित्र भन्छु म ॥

आखिर एक कवि न हुँ
हर कोहीको कविता कोर्छु म।।।।

एकैछिनको फुर्सदमा पनि
कपी र कलममै रमाउँछु म ।
यसैको रसमा भुल्नले
मित्रहरूको प्रेम गुमाउँछु म ॥

देशको स्थिति,परिस्थिति
एकै ठाउँमा जोड्छु म ।
सन्देश स्वरूप सबलाई
कविता बनाई छोड्छु म ॥

आखिर एक कवि न हुँ
हर कोहीको कविता कोर्छु म ।
सजीव निर्जीव सबैसँग
सुमधुर सम्बन्ध जोड्छु म ॥

प्रकाशित मिति: शनिबार, माघ १८, २०७६  १६:२२
सिफारिस
पाकिस्तान सरकारले १३५ अर्बमा बेच्यो सरकारी एयरलाइन्स 'पिआइए', कसले किन्यो?
पाकिस्तान सरकारले १३५ अर्बमा बेच्यो सरकारी एयरलाइन्स 'पिआइए', कसले किन्यो?
जागिर नपाएपछि १२ हजारमा किने उद्योग, अहिले वार्षिक करोडको कारोबार
जागिर नपाएपछि १२ हजारमा किने उद्योग, अहिले वार्षिक करोडको कारोबार
ठ्याक्कै २६ वर्षअघि काठमाडौंबाट 'हाइज्याक' भएको आइसी–८१४
ठ्याक्कै २६ वर्षअघि काठमाडौंबाट 'हाइज्याक' भएको आइसी–८१४
बिहानदेखि 'म्याराथन मिटिङ' मा व्यस्त छन् बालेन, क–कसलाई भेटे?
बिहानदेखि 'म्याराथन मिटिङ' मा व्यस्त छन् बालेन, क–कसलाई भेटे?
जसले चिप्सलाई बनाए खाजा
जसले चिप्सलाई बनाए खाजा
डाक्टर पढ्न रसिया गएका किशन, बने उज्बेकिस्तानी विश्वविद्यालयका डिन
डाक्टर पढ्न रसिया गएका किशन, बने उज्बेकिस्तानी विश्वविद्यालयका डिन
प्रतिक्रिया दिनुहोस्

विचार

प्रविज्ञ रेग्मी
वैदिक चेतना बिनाको शिक्षा अर्थपूर्ण बन्ला? प्रविज्ञ रेग्मी
डा. योगराज लामिछाने
बयान दिने बिपी, नदिने केपी! डा. योगराज लामिछाने
अमित ढकाल
ओली र लेखक आयोगमा बयान दिन किन जानुपर्छ? अमित ढकाल
रामेश्वर खनाल
'व्यवसायीहरू आफ्नो खुट्टामा उभिएर दौडिने क्रममा छन्, सरकार अवरोध बन्दैन' रामेश्वर खनाल

ब्लग

ओमकुमार श्रेष्ठ
किन पुग्दैन तालिम कक्षाकोठामा? ओमकुमार श्रेष्ठ
अर्जुन मोहन भट्टराई
जीवनभर टेन्सन, नो पेन्सन! अर्जुन मोहन भट्टराई
रमा शर्मा
अरे बाबा! रहर छैन नि घर छोडेर टाढा बस्न! रमा शर्मा
आरती लम्साल
हिमालको काखमा उभिएको साहस- मर्दी हिमालकी चियावाली कविता दिदी आरती लम्साल

साहित्यपाटी

ईश्वर पोखरेल
उमेर मलाई डाक्टरको विषय लाग्छ! ईश्वर पोखरेल
रोहित चन्द
म आज मेरो देश छोड्दै छु! रोहित चन्द
धरणीधर अधिकारी
साझा आत्मा बनेर आऊ! धरणीधर अधिकारी
नरेन्द्रनाथ भट्टराई
साथी! नरेन्द्रनाथ भट्टराई

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP