दारन एसमोग्लु, साइमन जोनसन र जेम्स ए. रोबिन्सनले २०२४ मा अर्थशास्त्रमा नोबेल पुरस्कार पाएका थिए। तीमध्ये आजको अंकमा हामीसँग ब्रिटिस-अमेरिकन नागरिक साइमोन जोनसन छन्।
सन् १९६३ मा बेलायतमा जन्मिएका जोनसनले सन् १९८९ मा अर्थशास्त्रमा विद्यावारिधि गरेका थिए। त्यसयता उनले विभिन्न विश्वविद्यालयहरूमा अर्थशास्त्र पढाउँदै आएका छन्। उनी अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रमुख अर्थशास्त्री पनि थिए। उनले 'ह्वाइट हाउस बर्निङ', 'जम्प स्टार्टिङ अमेरिका', 'थर्टिन बैंकर्स' लगायत किताब सह–लेखन पनि गरेका छन्।
उनै जोनसोनसँग सुमित शर्मा समिरले अर्थशास्त्रका विभिन्न पाटाहरूबारे कुराकानी गरेका छन्।
हेर्नुहोस् भिडिओ सेतोपाटीमाः