प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा बिपी कोइराला पुत्र सशांक नवलपरासी–१ मा ४ हजार मतले अगाडि छन्।
उनले २०६६४ मत ल्याएका छन् भने उनका निकट प्रतिद्वन्द्वी वाम गठबन्धन तर्फबाट माओवादी केन्द्रका भविसोर पराजुलीले १६५०५ मत ल्याएका छन्।
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०७४, १४:२७:२१