सत्ता गठबन्धनको बैठक आज बस्दैछ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बिहान ८ बजे बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार मनहरी तिमिल्सिनाले जानकारी दिए।
बैठकमा संक्रमणकालीन न्याय, राष्ट्रिय सभा अध्यक्ष र समसामयिक राजनीति विषयहरूमा छलफल हुने उनले बताए।