कर्णाली प्रदेश सरकारको आगामी आर्थिक बर्ष (२०८१/०८१) को नीति तथा कार्यक्रम आज सार्वजनिक हुने भएको छ।
बुधवार ३ बजे बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।
यसअघि सरकारले ल्याएको विनियोजन विधेयक प्रदेश सभाबाट पारित भइसकेको छ।