राष्ट्रपतिलाई पत्र लेखेर इसराइली प्रधानमन्त्रीले गरे आफूलाई आममाफी दिन अनुरोध

नेतन्याहूविरुद्ध २०१९ देखि चलिरहेको भ्रष्टाचार लगायतका मुद्दामा माफी दिन यसअघि ट्रम्पले पनि लेखेका थिए पत्र