नेकपा एमालेको ११ औं महाधिवेशनको मतपरिणाम आएको छ।
केपी शर्मा ओली अध्यक्ष निर्वाचित भएका छन्। १९ पदाधिकारीमध्ये १७ जना ओली पक्षका र २ जना ईश्वर पोखरेल प्यानलका विजयी भएका छन्।
केन्द्रीय सदस्यहरूको पनि मत परिणाम आइसकेको छ। एमालेमा ३०१ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था छ। कतिपय निर्विरोध पनि भएका थिए।
कसले कति ल्याए मत?