महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा समाजवादीबाट एमालेमा फर्किएकी नेता रामकुमारी झाक्रीले केन्द्रीय सदस्य जितेकी छन्।
उनले १९ सय ११ मत ल्याएर जित हात पारेकी हुन्।
२२ सय ६३ जनप्रतिनिधिले चुन्ने निर्वाचनमा झाक्रीले १९ सय ११ मत पाएकी छन्। उनी समाजवादीमा जानुअघि एमालेमै थिइन्।