नेकपा एमालेले ६ सदस्यीय संविधान संशोधन कार्यदल गठन प्रस्ताव गरेको छ। सोमबार बसेको पार्टी सचिवालयको आठौं बैठकले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा कार्यदल गठन गरेको हो।
सदस्यमा अग्निप्रसाद खरेल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टीकाराम भट्टराई छन्।
शुक्रबार बस्ने सचिवालय बैठकले यसबारे निर्णय गर्नेछ।