नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक जारी छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा कार्यदलको बैठक बसिरहेको छ।
बैठकमा कार्यदल संयोजक रामबहादुर थापा बादलले छुट्टै प्रतिवेदन प्रस्तुत गर्ने एजेन्डा छ।
कार्यदलले आफ्नो प्रतिवेदन यसअघि नै अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइसकेको छ।
आजको बैठकमा उपाध्यक्ष एवम् कार्यदलका संयोजक थापाले पनि अध्यक्ष ओलीको निर्देशनमा आफ्नो छुट्टै प्रतिवेदनमा प्रस्तुत गर्न लागेका हुन्।
तस्बिरहरूः

-ink-1789114776.jpeg)
-ink-1789114776.jpeg)



