कलंकीदेखि बल्खुसम्म गाडीहरूको लस्कर छ।
अविरल वर्षाका कारण पृथ्वी राजमार्ग र नारायणघाट-मुग्लिन खण्डमा सवारी आवागमनमा रोक लगाइएको छ।
काठमाडौं बाहिरिने ठूला सवारी साधनलाई कलंकीमै रोकिएको छ।
यसले कलंकीदेखि बल्खुसम्म सडकमा दायाँ-बायाँ किनारमा ठूला ट्रकहरूको लाइन लागेको छ।
मौसममा सुधार हुँदै सडकको अवरोध हटाइएपछि मात्रै पृथ्वी राजमार्ग सञ्चालनमा आउने धादिङ प्रशासनले जनाएको छ।
तस्बिरहरूः
-ink-1790324094.jpeg)
-ink-1790324094.jpeg)
-ink-1790324095.jpeg)
-ink-1790324095.jpeg)
-ink-1790324095.jpeg)
-ink-1790324095.jpeg)
-ink-1790324094.jpeg)
-ink-1790324094.jpeg)