दसैँ–तिहारको रमझम सकिएपछि कैलालीको त्रिनगर–गौरीफन्टा नाकामा भारत फर्कनेहरूको लर्को देखिएको छ।
परिवारसँग चाडको उमंग र खुसी साटेर कर्मभूमितर्फ फर्कन लागेकाहरू सीमामा सुरक्षा जाँचका कारण घण्टौँसम्म लामो लाइनमा उभिन बाध्य छन्।
रोजगारी र अध्ययनको सिलसिलामा भारत पुगेका सुदूरपश्चिम प्रदेशका नागरिकहरू मुख्यतः यो नाकालाई आउजाउमा प्रयोग गर्दै आएका छन्।
चाडबाडपछि नाकामा देखिने भीडले सीमा व्यवस्थापनको चुनौती र कर्मको बाध्यता एकैसाथ देखाउँछ।
तस्बिरहरूः
-ink-1795846957.jpeg)
-ink-1795846957.jpeg)
-ink-1795846957.jpeg)
-ink-1795846957.jpeg)
-ink-1795846956.jpeg)
-ink-1795846956.jpeg)
-ink-1795846956.jpeg)
-ink-1795846956.jpeg)
तस्बिरहरू: लवदेव धामी/नेपाल फोटो लाइब्रेरी