नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी करण केसीले बिहे गरेका छन्।
उनले सञ्चारकर्मी बर्षा बस्नेतसँग बिहे गरेका हुन्।
क्रिकेटर केसीले विवाहपछिको तस्बिर फेसबुकमा पनि साझा गरेका छन्।
करण र वर्षाले नयाँ वर्षमा इन्गेजमेन्ट गरेका थिए।
लामो समयदेखि प्रेम सम्बन्धमा रहे पनि अंग्रेजी नयाँ वर्षका दिन उनीहरूले सार्वजनिक गरेका थिए।


