काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले अग्रता कायमै राखेका छन्।
३७२७ मत गणना हुँदा बालेनले १२५४ मत ल्याएका छन्।
यस्तै मेयरमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८७८ मत ल्याएका छन्।
नेपाली कांग्रेसबाट मेयर उम्मेदवार सिर्जना सिंहले ७१९ मत प्राप्त गरेकी छन्। मतगणना जारी छ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९, ०५:००:००