सोमबार अमेरिकी डलरको विनिमय दर स्थिर रहेको छ। नेपाल राष्ट्र बैंकले सोमबारको लागि सार्वजनिक गरेको विनिमयदर अनुसार एक डलरको खरिद मूल्य १३२ रूपैयाँ ९० पैसा र बिक्री मूल्य १३३ रूपैयाँ ५० पैसा छ।
आज युरोपियन युरो एकको खरिदमा बैंकहरूले १४० रुपैयाँ ४२ पैसा र बिक्रीमा १४१ रुपैयाँ ०५ पैसा पाउने भएका छन्।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर आज ८४ रुपैयाँ १९ पैसा र बिक्रीमा ८४ रुपैयाँ ५७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९६ रुपैयाँ २४ पैसा छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६१ रुपैयाँ २४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९७ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ५० पैसा र बिक्रीमा ३६ रुपैयाँ ६७ पैसा पाइन्छ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५८ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा २७ रुपैयाँ ८१ पैसा र बिक्रीमा २७ रुपैयाँ ९४ पैसा पाइन्छ।
सोमबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ १७ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ११ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ११ पैसा तोकिएको छ।