सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससि)ले उपप्रबन्धकदेखि वरिष्ठ कम्प्युटर अपरेटरसम्मका कर्मचारी मागेको छ।
शुक्रबार सूचना प्रकाशित गर्दै सिडिएससीले ६ कर्मचारीमा दरखास्त मागेको हो।
नवौं तहको उपप्रबन्धक एक जना, सातौं तहको वरिष्ठ अधिकृत १ जना, छैटौं तहको एक जना अधिकृत, एकजना आइटी अधिकृत, एकजना वरिष्ठ सहायक र एकजना वरिष्ठ कम्युटर अपरेटरका लागि कर्मचारी मागेको हो।
इच्छुक र न्युनतम योग्यता भएका व्यक्तिहरूले पुस ५ गतेसम्म आवेदन दिन सक्नेछन्।
सूचना
![cdsc-1701404741.jpg](https://img.setoparty.com/uploads/posts/cdsc-1701404741.jpg?timestamp=1701404743877)