आइतबार अमेरिकी डलरको भाउ स्थिर छ।
आइतबारको लागि एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५७ पैसा तोकिएको छ। शनिबार पनि यही दर कायम थियो।
शुक्रबार भने एक अमेरिकी डलरको खरिददर १३३ रूपैयाँ १४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७४ पैसा तोकिएको थियो।
नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ८४ पैसा र बिक्रीमा १४५ रूपैयाँ ५० पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ०१ पैसा र बिक्रीमा ८८ रूपैयाँ ४० पैसा तोकिएको छ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रूपैयाँ २७ पैसा र बिक्रीदर १६८ रूपैयाँ ०३ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६१ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रूपैयाँ ४५ पैसा र बिक्रीमा २८ रूपैयाँ ५८ पैसा पाइन्छ।
आइतबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ५० पैसा र बिक्रीमा ४३२ रूपैयाँ ४५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ३१ पैसा तोकिएको छ।