राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७२ पैसा कायम गरिएको छ।
शुक्रबार डलर एकको खरिददर १३३ रूपैयाँ ०७ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६७ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ५ पैसा बढेको हो।
यस्तै, युरोपियन युरो पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
आज युरो एकको खरिदमा आज १४३ रुपैयाँ ५३ पैसा र बिक्रीमा १४४ रुपैयाँ १८ पैसा तोकिएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २१ पैसा बढेको हो।
त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६७ रूपैयाँ ५१ पैसा र बिक्रीदर १६८ रूपैयाँ २७ पैसा तोकिएको छ।
शुक्रबार पाउण्ड एकको खरिददर १६७ रूपैयाँ ४४ पैसा र बिक्रीदर १६८ रूपैयाँ २० पैसा कायम गरिएको थियो।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८७ रुपैयाँ ९७ पैसा र बिक्रीमा ८८ रुपैयाँ ३६ पैसा पाइन्छ।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ १० पैसा र बिक्रीमा ९८ रुपैयाँ ५४ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६५ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ २५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रुपैयाँ ५४ पैसा र बिक्रीमा २८ रुपैयाँ ६७ पैसा पाइन्छ।
आइतबार कुवेती दिनार एकको खरिदमा ४३१ रुपैयाँ ६२ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ५६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ १२ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ७१ पैसा तोकिएको छ।