नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५५ पैसा कायम गरिएको छ।
क्यानेडियन डलर एकको खरिदमा ९९ रूपैयाँ ६२ पैसा र बिक्रीमा १०० रूपैयाँ ०७ पैसा पाइन्छ।
यस्तै, युरोपियन युरो एकको खरिदमा १४५ रूपैयाँ ७९ पैसा र बिक्रीमा १४६ रूपैयाँ ४४ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रूपैयाँ ७४ पैसा र बिक्रीमा ९० रूपैयाँ १५ पैसा तोकिएको छ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रूपैयाँ ३१ पैसा र बिक्रीदर १६९ रूपैयाँ ०७ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६० पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २० पैसा र बिक्रीमा ३६ रूपैयाँ ३६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ ५६ पैसा र बिक्रीमा २८ रूपैयाँ ६९ पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ४३ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ३८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ६३ पैसा र बिक्रीदर ३५४ रूपैयाँ २३ पैसा तोकिएको छ।