नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रूपैयाँ ८२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४२ पैसा कायम गरिएको छ।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४६ रूपैयाँ २७ पैसा र बिक्रीमा १४६ रूपैयाँ ९४ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रूपैयाँ ६१ पैसा र बिक्रीदर १६९ रूपैयाँ ३७ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९० रूपैयाँ ४१ पैसा र बिक्रीमा ९० रूपैयाँ ८२ पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने १०० रूपैयाँ २३ पैसा र बिक्रीमा १०० रूपैयाँ ६८ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५७ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रूपैयाँ ६३ पैसा र बिक्रीमा २८ रूपैयाँ ७६ पैसा पाइन्छ।
बुधबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ९५ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ९० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ९० पैसा तोकिएको छ।