युनिभर्सल पावर कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको छ।
कम्पनीले ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४७३७ नगद लाभांश दिने प्रस्ताव गरेको छ।
कम्पनीको लाभांश प्रस्ताव साधारण सभाबाट स्वीकृत हुन बाँकी छ।
कम्पनीले एक सय प्रतिशत हकप्रद सेयर समेत जारी गर्ने निर्णय गरेको छ।