नेपाल एयरलाइन्सले आन्तरिक उडान तालिका सार्वजनिक गरेको छ।
उडानमा रहेका दुई ओटा ट्विनटर जहाज भएको एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेको हो।
आजदेखि उडान सुरु गर्ने एयरलाइन्सले जानकारी दिएको छ।
यस्तो छ उडान तालिका
सेक्टर
|
उडान हुने दिन
|
काठमाडौं–रुकुम–काठमाडौं
|
आईतवार, बिहीबार
|
रुकुम –नेपालगंज–रुकुम
|
आईतवार, बिहीबार
|
नेपालगंज–जुम्ला–नेपालगंज
|
आईतवार,
|
काठमाडौं–भोजपुर–काठमाडौं
|
सोमबार, मंगलबार, शुक्रबार
|
काठमाडौं –दाङ्ग–काठमाडौं
|
सोमबार, बुधबार, शुक्रबार
|
काठमाडौं–फाप्लु–काठमाडौं
|
आईतबार, मंगलबार,
|
काठमाडौं–थामखर्क–काठमाडौं
|
बुधबार
|
नेपालगंज–बाजुरा–नेपालगंज
|
बिहीबार
|