भक्तपुर २ मा वाम गठबन्धन तर्फबाट एमालेका महेश बस्नेत दोब्बर मतान्तरले विजयी भएका छन्।
पछिल्लो मतपरिणामअनुसार उनले ३६४१२ मत ल्याएका छन्। उनका निकट प्रतिद्वन्द्वी कांग्रेसका दमननाथ ढुङ्गानाको १८६८७ आएको छ।
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०७४, १४:४१:३७