१७ औं संघीय सेवा दिवसको अवसरमा आयोजना भएको फुटसल प्रतियोगितामा प्रतिनिधि सभा सदस्यहरूको टोलीले राष्ट्रिय सभाको टोलीलाई ४ गोलले पराजित गरेको छ।
मंगलबार बिहान काठमाडौंको भृकुटीमण्डपस्थित एक मैदानमा भएको फुटसल प्रतियोगितामा प्रतिनिधि सभाले राष्ट्रिय सभालाई ४ गोलले पराजित गरेको हो।
प्रतिनिधि सभाको कप्तानमा सभामुख देवराज घिमिरे थिए। यता राष्ट्रिय सभाको कप्तानमा अध्यक्ष गणेश तिमल्सिना थिए।
उक्त खेलमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना पनि सहभागी भएकी थिइन्। फुटसल प्रतियोगिता मंसिर २६ र मंसिर २७ गतेको लागि आयोजना गरिएको हो।
तस्बिरहरू:
-1702361312.jpg?timestamp=1702361757283)

-1702361311.jpg?timestamp=1702361757283)

-1702361310.jpg?timestamp=1702361757283)

-1702361309.jpg?timestamp=1702361757283)

-1702361308.jpg?timestamp=1702361757283)

-1702361307.jpg?timestamp=1702361757283)
-1702361307.jpg?timestamp=1702361766090)

-1702361306.jpg?timestamp=1702361766090)

-1702361305.jpg?timestamp=1702361766090)