सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले माइतीघर मण्डलमा लगाएको निषेधाज्ञा हटाउन माग गर्दै प्रदर्शन गरेका छन्।
नेविसंघ केन्द्रीय सदस्य विजय ढुंगानाले माइतीघरको निषेधाज्ञा खारेजको मागसहित आइतबार अपराह्न प्रदर्शन गरिएको सेतोपाटीलाई बताए।
संविधान, विद्यमान कानुन र सर्वोच्चको व्याख्याविपरीत सरकारले माइतीघर मण्डल क्षेत्र निषेधाज्ञा घोषणा गरेको भन्दै नेविसंघले विरोध गर्दै आएको छ।
त्यसक्रममा निषेधाज्ञा तोडेको भन्दै प्रहरीले नेविसंघका केही कार्यकर्तालाई नियन्त्रणमा लिएको छ।
उनीहरूले ‘मण्डला जहाँ लोकतन्त्रले श्वास फेर्छ, जहाँ आवाजहरू अधिकार माग्छन्, प्रचण्ड-माधव नेपाल हामी पनि यहाँ छौं, स्थानीय प्रशासन ऐन २०२८ को दुरूपयोग बन्द गर' जस्ता प्ला कार्ड लिएर प्रदर्शन गरेका थिए।
तस्बिरहरू:
-1705834778.jpeg)
-1705834778.jpeg)
-1705834778.jpeg)
-1705834777.jpeg)
-1705834777.jpeg)
-1705834777.jpeg)
-1705834777.jpeg)
-1705834775.jpeg)
-1705834776.jpeg)
-1705834776.jpeg)
-1705834776.jpeg)
-1705834775.jpeg)
-1705834775.jpeg)
-1705834779.jpeg)
-1705834779.jpeg)
-1705834778.jpeg)
-1705834706.jpeg)
-1705834706.jpeg)
-1705834705.jpeg)
-1705834705.jpeg)
-1705834705.jpeg)
-1705834705.jpeg)