राष्ट्रिय सभा चुनावबारे राष्ट्रपतिसँग प्रमुख निर्वाचन आयुक्तले राखेका तीन असन्तुष्टि

'आफू निर्वाचित हुन अर्काको मत खोज्ने तर आफूले अरूलाई मतदान नगर्ने प्रवृत्ति लोकतन्त्रका लागि घातक हुन्छ'

सेतोपाटी संवाददाता

काठमाडौं, माघ १४