नेकपा (एमाले) का सचिव रघुवीर महासेठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्ने भएका छन्।
एमालेका एक पदाधिकारीले दिएको जानकारीअनुसार एमालेबाट सरकारको नेतृत्व उनैले गर्नेछन्।
एमालेका तर्फबाट पदम गिरीले मन्त्रीको शपथ यसअघि नै लिइसकेका छन्।
उनको मन्त्रालय भने टुंगो लाग्न बाँकी रहेको ती पदाधिकारीले बताए।