प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेका छन्।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेका हुन्।
गत फागुन २१ गते नयाँ गठबन्धन बनेर मन्त्रिपरिषद् पुनर्गठन भएको र नेपाली कांग्रेसले समर्थन फिर्ता लिएकोले प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्।
सत्ता गठबन्धनमा माओवादी, एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादी सहभागी छन्।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेक्रममा राखेको वक्तव्यको पूर्णपाठ: