प्रतिनिधि सभाको बुधबारको बैठक सुरू भएको छ।
बैठक सुरू हुनेबित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरू बसेको ठाउँबाट उठेर अवरोध गरेका थिए।
सभामुख देवराज घिमिरेले सांसद ईश्वरी न्यौपानेलाई बोल्न समय दिएका छन्।
कांग्रेसले सहकारी प्रकरणबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नुपर्ने माग दोहोर्याएको छ।
यसपछि शून्य समयमा सांसदहरूले धारणा राखेका छन्।
लाइभ: