नाउपा केन्द्रीय सदस्य रमेशको दाबी- सुदूरपश्चिम सरकार ढल्यो भने चार जनाको हत्या हुन सक्छ भनेर रेशम दाइले भन्नुभयो (भिडिओ)

'पार्टी कार्यालयभित्र ममाथि आज आक्रमण भयो, प्रधानमन्त्री भेट्न बालुवाटार गए पिट्छु भन्नु भएको छ'

सेतोपाटी संवाददाता

काठमाडौं, चैत १९