सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आकस्मिक रूपमा संसदीय दलको बैठक बोलाएका छन्।
प्रदेश सभामा विश्वासकाे मत नपाउने निश्चित भएपछि मुख्यमन्त्री शाहले दलको बैठक बाेलाएका हुन्। अहिले बैठक जारी छ।
दलको बैठकपछि राजीनामा दिने मुख्यमन्त्रीकाे तयारी छ।