नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर २ का उम्मेदवार डम्बर खड्काले 'इलम इलाम' अवधारणासहित आठ मुद्दा अघि सारेका छन्।
इलाम २ का बासिन्दाको आवश्यकता, आकांक्षा, मर्म, अनुभूतिलाई आत्मसाथ गर्दै अवधारणा अघि सारिएको खड्काले बताए।
इलाम २ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ।
उनले अभिभावक कृषि बैंक तथा बिमा, बाटोदेखि विकास, इलमी इलामेली शिक्षा, इलामेली उद्यमशीलता स्कुल, इलाम लगानी सम्मेलन, इलाम भ्रमण वर्ष, इलाम डिजिटइजेसन, प्रबुद्ध कार्यान्वय समूहका मुद्दा अघि सारेका छन्।
यस्तो छ अवधारणा: