नेपाल र  वेस्ट इण्डिजको टी-२० सिरिजको दोस्रो खेल जारी छ। 
कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले वेस्ट इण्डिजले दिएको १६१ रनको लक्ष्य पछ्याइरहेको छ। 
त्यसक्रममा सातौं ओभर सकिँदा ४ विकेट गुमाएर ४० रन मात्रै बनाएको छ। 
शनिबार पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो। 
तस्बिरहरूः 
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)