राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउविरूद्ध काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ।
शनिबार दिउँसो रास्वपाका नेता कार्यकर्ताहरूले माइतीघरमा उपस्थित भई लामिछानेको पक्राउविरूद्ध प्रदर्शन गरेका हुन्।
शुक्रबार लामिछाने पक्राउ परेपछि रास्वपाले शनिबार काठमाडौं र पोखरामा विरोध प्रदर्शनको आह्वान गरेको थियो।
सोहीअनुसार माइतीघर मण्डलमा भेला भएका नेता कार्यकर्ताहरूले नाराबाजी गर्दै आफ्ना सभापति पक्राउको विरोध गरेको हो।
सहकारी ठगी र संगठित अपराधको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि लामिछानले शुक्रबार बेलुका काठमाडौंबाट पक्राउ परेका थिए।
उनलाई शुक्रबार राति नै पोखरा पुर्याइएको थियो।
उनको पक्राउको विरूद्ध पोखरामा पनि आज दिनभरि विरोध प्रदर्शन र कोण सभा भए। पोखरामा भने रास्वपाका पदाधिकारीसहितका शीर्ष नेताहरू सहभागी थिए।
तस्बिरमा हेर्नुस् माइतीघरको प्रदर्शनः
-ink-1729336340.jpeg)
-ink-1729336340.jpeg)
-ink-1729336339.jpeg)
-ink-1729336339.jpeg)
-ink-1729336339.jpeg)
-ink-1729336338.jpeg)
-ink-1729336338.jpeg)
-ink-1729336338.jpeg)
-ink-1729336338.jpeg)
-ink-1729336337.jpeg)
-ink-1729336337.jpeg)
-ink-1729336337.jpeg)
-ink-1729336335.jpeg)
-ink-1729336336.jpeg)
-ink-1729336336.jpeg)
-ink-1729336336.jpeg)
-ink-1729336335.jpeg)
-ink-1729336336.jpeg)
-ink-1729336335.jpeg)
-ink-1729336334.jpeg)
-ink-1729336334.jpeg)
-ink-1729336334.jpeg)
-ink-1729336335.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।