नेकपा(एमाले)को विधान महाधिवेशन सुरू भएको छ।
ललितपुरको गोदावरीस्थित सनराइज हलमा मध्याह्न सवा १२ बजेपछि विधान अधिवेशन सुरू भएको हो।
अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन्।
हलमा विधान अधिवेशनको चल्दै गर्दा हलबाहिर कार्यकर्ताहरूले पेन्टिङ गरिरहेका छन्।
पार्टीनिकट ललितकला संघले गरेको पेन्टिङमा ४० जना चित्रकारहरू सहभागी छन्।
उनीहरूले मूर्त, अमूर्त र विभिन्न कलाकृति झल्किने पेन्टिङ बनाएका छन्।
तस्बिरहरूः
-ink-1757053044.jpeg)
-ink-1757053044.jpeg)
-ink-1757053042.jpeg)
-ink-1757053043.jpeg)
-ink-1757053042.jpeg)
-ink-1757053042.jpeg)
-ink-1757053041.jpeg)
-ink-1757053041.jpeg)
-ink-1757053041.jpeg)
-ink-1757053041.jpeg)