काठमाडौंको कीर्तिपुर नगरपालिकाको भवनमा पनि आगजनी गरेको छ।
मंगलबार भएको प्रदर्शनको क्रममा प्रदर्शनकारीले कीर्तिपुर नगरको भवनमा आगजनी गरेका हुन्।
जेनजी आन्दोलनमा १९ जनाको ज्यान गएपछि काठमाडौं उपत्यकासहित विभिन्न देशमा प्रदर्शन भइरहेको छ।
प्रदर्शनकारीहरूले विभिन्न नेताहरूको घरमा समेत तोडफोड/ आगजनी गरिरहेका छन्।