नेपाली कांग्रेसको पर्साको पार्टी कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका छन्।
वीरगञ्ज महानगरपालिका २४ रामगढ़वास्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा आगजनी भएको हो। यसअघि नेकपा एमाले पर्साको पार्टी कार्यालयमा पनि आगजनी गरेका थिए।
उनीहरूले भ्रष्ट नेताहरूको कार्यालय यसैगरी आगजनी गरिने बताएका छन्।
पार्टी कार्यालयभित्र रहेका फर्निचरहरू बाहिर निकालेर जलाइदिएका छन्।