प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।
मंगलबार साँझ ६ बजे बस्ने गरी प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आह्वान गरेका हुन्।
जेनजीको आन्दोलन चर्कंदै गएको छ।
सोमबारको प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो।
यो पनि: देशभर फैलँदै आन्दोलन, कहाँ के भयो?