सिंहदरबारमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन्।
मंगलबार दिउँसो सिंहदरबारका विभिन्न मन्त्रालयका भवनहरूमा प्रदर्शनकारीले आगजनी गरेका हुन्।
यसअघि उनीहरूले संसद भवन, प्रधानमन्त्री, मन्त्री, नेता र कर्मचारीहरूको घरमा आगजनी गरेका थिए।
यस्तै, नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र पार्टी कार्यालयमा समेत तोडफोड र आगजनी गरेका थिए।
तस्बिरहरू:
-1757416217.jpg)
-1757416216.jpg)
-1757416213.jpg)
-1757416213.jpg)
-1757416214.jpg)
-1757416214.jpg)