नेकपा (एमाले)ले संविधान दिवसका अवसरमा पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरेको छ।
शुक्रबार बिहान साढे ८ बजेपछि च्यासलमा संविधान दिवसको कार्यक्रम सुरू भएको हो।
कार्यक्रममा पदाधिकारी तहका नेतादेखि कार्यकर्ताको बाक्लो उपस्थिती छ।
पार्टी अध्यक्ष केपी शर्मा ओली भने कार्यक्रममा देखिएका छैनन्।
उनी बिहीबार मात्रै सेनाको सुरक्षाबाट बाहिर निस्किएका थिए।
उनको अनुपस्थितिमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले कार्यक्रमको अध्यक्षता गरेकी छन्।
एमालेले पार्टी कार्यालयमा कार्यक्रम गर्दा त्यहाँ बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी सुरक्षाका निम्ति खटिएका छन्।
तस्बिरहरूः
-ink-1758251410.jpeg)
-ink-1758251410.jpeg)
-ink-1758251409.jpeg)
-ink-1758251410.jpeg)
-ink-1758251409.jpeg)
-ink-1758251408.jpeg)
-ink-1758251407.jpeg)
-ink-1758251406.jpeg)
-ink-1758251406.jpeg)
-ink-1758251405.jpeg)
-ink-1758251405.jpeg)
-ink-1758251404.jpeg)
-ink-1758251404.jpeg)
-ink-1758251403.jpeg)
-ink-1758251403.jpeg)
-ink-1758251402.jpeg)
-ink-1758251402.jpeg)
-ink-1758251402.jpeg)
-ink-1758251401.jpeg)
-ink-1758251401.jpeg)