सिटौलालाई अमृत अर्यालले केन्द्रीय समितिमै सोधे- ५४ प्रतिशतको हस्ताक्षरलाई स्वीकार्दिनँ भन्न पाइन्छ?

'तपाईं माओवादीसँग मिल्दा पनि चुनाव हार्नुभयो, त्यसपछि राष्ट्रिय सभामा आउनुभयो, अहिले महाधिवेशन हुन्न भन्ने?'

सेतोपाटी संवाददाता

काठमाडौं, कात्तिक २०