नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सुरू भएको छ।
११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको पहिलो बैठक शुक्रबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा सुरू भएको हो।
अहिले बैठकमा अध्यक्ष ओलीले सम्बोधन गर्दैछन्।
बैठकमा केन्द्रीय सदस्यहरूलाई बधाई ज्ञापन तथा निर्वाचित भएपछि गर्नुपर्ने कामहरूबारे छलफल हुनेछ।
एमालेको ११ औं महाधिवेशन शुक्रबार सकिएको थियो।
महाधिवेशनले १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ। अध्यक्षमा केपी शर्मा ओली तेस्रोपटक निर्वाचित भए। उनीसँग वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिस्पर्धा गरेका थिए।
तस्बिरहरूः
-ink-1766136539.jpeg)
-ink-1766136537.jpeg)
-ink-1766136536.jpeg)
-ink-1766136535.jpeg)
-ink-1766136539.jpeg)
-ink-1766136534.jpeg)
-ink-1766136533.jpeg)
-ink-1766136532.jpeg)
-ink-1766136531.jpeg)
-ink-1766136531.jpeg)
-ink-1766136530.jpeg)
-ink-1766136528.jpeg)
-ink-1766136529.jpeg)
-ink-1766136528.jpeg)
-ink-1766136526.jpeg)
-ink-1766136526.jpeg)
-ink-1766136524.jpeg)
-ink-1766136525.jpeg)